नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडसगँ गाभिएको सम्बन्धमा

नेपाल सरकारको मिति २०८३/४/२० को निर्णयानुसार नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडसगँ गाभिएको छ।

https://www.nepaltransit.gov.np/